थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २३४ जना निको

0
6

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २३४ जना निको समेत भएका छन् भने १ जनाको मृत्यु भएको छ । नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here