थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०६४ जना संक्रमणमुक्त

0
37

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । हाल देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here