डिसहोमले ल्यायो अफर , १ वर्षको रिचार्ज गर्दा ग्राहकले पाउनेछन् यस्तो सुविधा

0
4

काठमाडौं- अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यो अफर प्रयोग गरेर भरपुर फाइदा लिन पनि ग्राहकहरूलाई आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here