डाक्टरको देशप्रेम,”यो देशको लागि म” बजारमा (भिडियो सहित हेर्नुहोस)

0
729

काठमाडौं – गीतकार बिष्णुमुर्ति भट्टराइको शब्द रचना रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ”यो देशको लागि म” सार्वजनिक भएको छ पेसाले चिकित्सक समेत रहेका भट्टराइ पछिल्लो पुस्तामाझ चर्चामा रहेका गीतकार हुन् । उनको रचनामा धेरै गीतहरु प्रकासित भैसकेका छन् । यस रास्ट्रीय भावनाले ओतप्रोत गीतमा भने दिपक राजको संगीत रहेको छ दिपक राज पेसाले प्रहरी समेत हुन् । गीतको संगीत संयोजन पनि उनै दिपक राजले गरेका हुन्।

लोकप्रिय गायक राज सिग्देलको आवाजमा सजिएको गीतमा युवाहरुमा देस प्रति को माया र देशको लागि के सम्म गर्न सक्छौ भन्ने कुराको कल्पना गरिएको छ । गीतले युवाहरुमा उर्जा थप्ने र देशको लागि निस्वार्थ भै काम गर्ने र परि आएको खण्डमा देशको लागि ज्यानकै बाजी राख्न सक्ने सम्मको कुरा गरिएको छ। देश प्रतिको माया, आस्था र बिस्वास लाइ राम्रो संग बर्णन गरिएको छ ।

गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here