ठूलो दुर्घटनाबाट बच्यो कैलाश एयरको हेलिकप्टर, नुवाकोटमा गरियो आकस्मिक अवतरण

0
20

काठमडौं – बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामा का अनुसार हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको छ। चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here