टिम कार्टुन र कविता नेपाली फिचर्ड मोहन खतिवडाको ‘सानी सानी’ [ भिडियो सहित ]

0
324

पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको नयाँ गीत सार्वजनिक भएको छ
गायक मोहन खतिवडाको नयाँ गीत ‘सानी सानी’ सार्वजनिक भएको छ। आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय एबम बेजोड नृत्य रहेको छ ।
पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल यु ट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई सार्वजनिक भए संगै स्रोता एबम दर्शकबाट धेरै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here