टिकाको रचनामा राइ इज किङ्ग र सिर्जना खत्रीले गाए ”हामि एउटै मान्छे”

0
324

गीतकार टिका राइ ”शिव” को शब्द रचना तथा बिकाशको चौधरीको संगीतमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ”हामि एउटै मान्छे हौँ ” हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालि को अफिसियल युट्युव च्यानल मार्फत प्रकाशित राइ इज किङ्ग को उपनामले चिनिएका लोकप्रिय गायक राजेश पायल राइ र गायिका सरिता खत्रीको आवाजमा रहेको उक्त गीतको भिडियो भने केहि समयमै प्रकशित गर्ने निर्माण पक्षले जानकारी दिएको छ । दर्जनौ गीतहरु लेखिसकेका गीतकार टिका राइ ”शिव” पछिल्लो पुस्तामाझ प्रसस्तै सम्भावना बोकेका एक होनहार युवा हुन् । यस गीतका सर्जक कलाकार तथा सपूर्ण प्राबिधिक एबम टिमलाई हाम्रो तर्फबाट लाखौँ लाख शुभकामना । गीतले सफलताको सिखर चुम्न सफल होस् ।।।
,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया राष्ट्रिय भावनाले ओतप्रोत यस गीत हेर्न तथा सुन्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here