चितवन–२ मा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित

0
5

काठमाडौं- चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् । उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here