चालक अनुमतिपत्र कुर्दै ७ लाख सेवाग्राही

0
5

काठमाडौं- चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ७ लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिनादेखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्र माग र आपूर्तिबीच धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरू बताउँछन् । अहिले विभागसँग भएको ‘मास प्रिन्टर’ छपाइ क्षमता दैनिक साढे ४ हजार र माग ७ हजार हाराहारी छ । .आजको राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here