चर्चित गायक स्वप्न सुमनको नयाँ गीत ‘आमाको माया’ सार्बजनिक [भिडियो ]

0
257

बिगत लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सरद युवराज सिंह अब भने आफ्नो पहिचान संगीतमा स्थापित गर्न खोज्दैछन् । केहि दिन मात्र उनकै संगीतमा एउटा नयाँ गीत ‘आमाको माया’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरिकामै बस्ने अर्का फिल्ममेकर अर्जुन सुबेदीको शब्द र युवापुस्ताका चर्चित गायक स्वप्न सुमनले मिठो अवाज दिएका छन् । प्लानेट थ्री फिल्म्सको यु टूब च्यानलबाट रिलिज गरिएको गीतमा अनोज जंग सुबेदीको भिडियो सम्पादन रहेको छ । यस गीतमा आमाको मायालाइ महत्वका साथ प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here