चकटीभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जना प्रहरी द्वारा पक्राउ

0
6

काठमाडौं – प्रहरीले लागु औसध ओसार पसार गर्ने गिरोहका ९ जना लाइ पक्राउ गरेको छ। काठमाडौंको कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको प्रहरीले जनाएको छ । प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here