घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

0
19

अछाम – घाँस काट्ने क्रममा भिरबाट लडेर अछाममा एक जना महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका-३ लाक्षिमानाकी ४० वर्षीय कौशी विकको बिहीबार बिहान भिरबाट खसेर मृत्यु भएको हो
स्थानीय कोपखोला वनमा घाँस काट्ने क्रममा करिब ५०० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here