घट्यो सुनको मूल्य

0
4

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो बिहीबार प्रतितोला रु ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ५०० रहेको थियो। सुनको भाउ सँर्ग आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २४५ रहेको छ । बिहीबार चाँदी रु, १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here