घट्यो सुनको मूल्य

0
4

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ, र तेजावी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भउको थियो । यसैगरी, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here