घट्यो सुनको भाउ

0
20

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा ७१० रुपैया प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here