गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

0
10

चितवन- गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका-११ स्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमाललाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here