गायिका माधवी जी.एम को शिरफुल धनगडी बजारमा हरायो

0
197

काठमाडौँ – सुमधुर स्वरकी धनि गायिका माधवी जी.एम को तीज गीत ”सिरफ़ुल हरायो धनगडी को बजारमा” सार्वजनिक भएको छ। उनै गायिका माधवी जी.एमको लय, शब्द अनि शिशिर साधकको संगीत संयोजन रहेको यस गीतको भिडियोमा अनुप चन्द ठकुरीको निर्देशन तथा सम्पादन रहेको छ। भने छायांकन प्रकाश जोसीको रहेको छ। भिडियोमा अभिनय प्रेम , अनु , बिशाल र सबिताको रहेको छ। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले प्रकाशनमा ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here