गायक सुन्दर परियारको तीज गीत सार्वजनिक (हेर्नुहोस भिडियो)

0
22

काठमाडौं- गायक सुन्दर परियारको तीज गीत सार्वजनिक भएको छ । ‘नाइँ भन्न पाइन्न’ बोलको उक्त गीतमा नेपाली नारीहरुले भोगेको पिडा र मर्मलाई समेटिएको छ । गीतमा सुन्दर परियार, पुर्णकला बीसी र सुनीता बुढाथोकीको स्वर छ । कोरोना कहरले सिर्जना गरेको विषम परिवेशलाई गीतमा ब्यक्त गरिएको छ । महामारीको कारणबाट पारेको प्रभावलाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जनामा गीत निमार्ण भएको हो । विष्णु शिवाको छायाँकन , संजय अधिकारीको सम्पादन तथा सुरज प्रभात छिनालको निर्देशन भिडियोमा रहेको छ । गीतमा सुरज प्रभात छिनाल र मनिषा परियारको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here