गायक/संगीतकार नरहरि प्रेमीको संगीत एवम सुमी संस्कृतीको आवाजमा भजन सार्वजनिक ‘जागो जागो मा’

0
34

काठमाडौं- लोकप्रिय गायक एबम संगीतकार नरहरि प्रेमीको संगीतमा भजन सार्वजनिक भएको छ। सुमि संस्कृतीको आवाज एबम शब्द रचनामा सजिएको उक्त भजनमा संगीत संयोजन भने लक्षु प्रकाश मल्लको रहेको छ। गायक संगीतकार नरहरि प्रेमी अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको ‘जागो जागो मा’ बोलको हिन्दि भजनको भिडियोलाई भने राजकुमारले निर्देशन गरेका हुन्। सजिना लामिछाने, र ज्ञानु बस्नेतको अभिनय रहेको उक्त भिडियोलाई खेम थापाले छायांकन गरेका हुन् भने यसै भिडियोका निर्देशक राजकुमारले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here