गायक रेग्मीको जादुमयी आवाजमा ”जहाजै चढेर” बोलको गीत सार्वजनिक (भिडियो सहित)

0
199

काठमाडौं – गायक जेपी रेग्मी (झंकार प्रसाद रेग्मी)ले आफ्नो नयाँ गीत ”जहाजै चढेर” सार्वजनिक गरेका छन्। अत्यन्तै सुन्दर शब्दहरुले श्रिङ्गारियेको उक्त गीतको संगीत र गायकी पक्ष पनि उत्तिकै शशक्त रहेको देखिन्छ। गीतमा शब्द संगीत पनि गायक रेग्मिकै रहेको छ जसमा संगीत संयोजन लक्षु प्रकाश मल्ल ले गरेका हुन। गायक रेग्मी पछिल्लो समयका अत्यन्तै आशा लाग्दा एबम सम्भावना बोकेका प्रतिभा हुन् । गीतको भिडियोको छायांकन तथा निर्देशन टुकमान बिक (गोपाल) ले गरेका हुन् भने सम्पादन अनिल कटुवाल ले गरेका हुन्। जसमा अभिनय यसै गीतका गायक/सर्जक जेपी रेग्मी र गोपाल सुबेदीको रहेको छ। गीतलाई ”रेग्मी” जेपी नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here