गायक अनिल श्रेष्ठले सावजनिक गरे टेरेशा बिश्वकर्मा संगको सहकार्यमा आफ्नो पहिलो गीत (भिडियो)

0
77

गायक अनिल श्रेष्ठले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। श्रुति संगीत बिद्ध्यालयमा संगीत अध्यन गरिरहेका श्रेष्ठले आफ्नै गुरु एबम लोकप्रिय गायक संगीतकार नरहरि प्रेमीको शब्द संगीतमा ‘मेरो मायाँ बुझिनौ निष्ठुरी’ बोलको गीत सार्वजनिक गरेका हुन्। गायक श्रेष्ठलाई उक्त गीतमा गायिका टेरेशा विश्वकर्माले साथ् दिएकी छन्। गीतमा संगीत संयोजन लक्षु प्रकाश मल्लको रहेको छ।
गीतको भिडियोमा पुष्पा पौडेलको निर्देशन , काजोल गजमेर र युद्ध मगरको अभिनय एबम राज कुमारको सम्पादन रहेको छ । गीतलाई गायक / संगीतकार नरहरि प्रेमीको अफिसियल युट्युव च्यानल नरहरि प्रेमी मार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here