गणेश अधिकारी र सुनिता बूढा क्षेत्रीको आवाजमा ‘एयरपोर्टमा छु’ बोलको गीत सार्वजनिक

0
57

बासुदेव पोखरेल गुल्मी – गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ। यतिबेला गणेश अधिकारी र सुनिता बूढा क्षेत्रीको आवाजमा परदेशी र घरदेशीको वियोगान्त कथा मा आधारित रहेको नयाँ गीत एयरपोर्टमा छु बजारमा सार्वजनिक भएको छ । गीतमा दीपक कँडेलको शब्द तथा गणेश अधिकारीको लय रहेको छ । गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै गरिबी को कथा रहेको दर्शक श्रोताले आंकलन गरिरहेका छन्। विनोद भण्डारीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा बिनोद भण्डारी र सारीका के.सी.को अभिनय देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here