गणेश अधिकारीको ‘प्रेम प्रस्तावमा’ लोमश र करिश्माको अभिनय (भिडियो सहित)

0
34

गौरव घिमिरे, बुटवल – गायक तथा सर्जक गणेश अधिकारीले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। ‘प्रेम प्रस्ताव ’ बोलको उक्त गीतमा गणेश अधिकारि र सुनिता बुढा छेत्रीको आवाज रहेको छ भने लय स्वयम गणेश अधिकारी भने उक्त गितमा शब्द मान बहादुर मग्रातीको रहेको छ । तथा संगीत संयोजन कमल सौरागको रहेको छ। योगसना डिजिटलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन्। जसमा सुरेश श्रेष्ठको छायांकन , शिव पौडेलको सम्पादन, रंग संयोजन तथा लोमस शर्मा र करिष्मा ढकालको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here