कोरोना महामारीका कारण यस बर्षको कक्षा ११ को बोर्ड परिक्षा नहुने

0
18

काठमाडौं – कोरोना महामारीका कारण यस बर्षको कक्षा ११ को बोर्ड परिक्षा पनि नहुने भएको छ। परिक्षा बैसाख २१ गतेबाट गर्ने तयारि भएको थियो र महामारीकै कारण निर्धारित समयमा परिक्षा हुन सकेको थिएन। अब भने विद्यार्थीहरुलाई आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र दिइनेछ ।
विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
यसअघि कोरोना संक्रमणको जोखिमकै कारण यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here