कोरोना भाइरसको आशंकामा ५ जना विदेशी नागिरक टेकु अस्पतालमा भर्ना

0
33

काठमाडौँ – विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरसको आशंकामा ५ जना विदेशी नागिरक टेकु अस्पतालमा भर्ना भएका छन्।
कोरोना भाइरसको जस्तै संकेत देखिएका अमेरिका र स्कटल्याण्डका ५ जना नागरिक सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका हुन् ।
भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेको र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्य परीक्षण रिर्पोट आज साँझ ५ बजेसम्म आउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here