कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना

0
4

आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here