के तपाइलाइ खुट्टा गन्हाउने समस्या छ ? यसरि गर्नुहोस समाधान

0
12

राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् ।

खुट्टा सुख्खा हुँदैन
क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।

– खुट्टाको दाग हटाउँछ
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।

– खुट्टाका मासुका डल्ला हराउँछ
राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here