केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरतमा एक डिएसपी सहित २६ जनामा कोरोना संक्रमणको पुष्टि

0
25

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एक डिएसपी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यरत प्रहरीमा संक्रमण देखिएपछि अहिले अन्य प्रहरीहरुको पनि स्वाब संकलन गर्ने काम भइरहेको छ।
स्रोतका अनुसार पोजेटिभ देखिएका सबै प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अहिले त्यहाँ बाहिरी भेटघाटमा रोक लगाइएको छ र अत्यावश्यक काम बाहिरबाट सञ्चालन गरिएको समेत बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here