कुखुराको मासुमा पनि भेटियो कोरोना भाइरस

0
182

काठमाडौं- चिनियाँ सञ्चारमाध्यम सीएनएनले जनाकाठमाडौं- चिनियाँ सञ्चारमाध्यम सीएनएनले जनाए अनुसार कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएको छ , ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको त्यहाका अधिकारीले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ। हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here