किन छोड्यो गायक केसीलाई ‘आफ्नै छायाले’ (हेर्नुहोस यो मर्मस्पर्सी भिडियो अनि सुन्नुहोस उनको आवाज)

0
421

काठमाडौं – गायक सुबिन्द्र केसीले आफ्नो नयाँ गीत ”किन छोड्यो आफ्नै छायाले” सार्वजनिक गरेका छन्। उक्त गीत सुबिद्रकै गीति एल्बम ”आरोहणमा” समाबेस रहेको छ, जुन गीतमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लको शब्द संगीत रहेको छ। सुबिन्द्रको सुमधुर आवाजमा सजिएको यहीँ गीतको भिडियोलाई भने बसन्त केसीको छायांकनमा दिपक पुनले निर्देशन गरेका हुन्। भिडियोमा सीव्रिश दसौडी , मेनका चौधरी र बिक्की कान्छाको अभिनय देख्न सकिन्छ जसलाई सम्पादन छायाँकार बसन्त केसीलेनै गरेका हुन्। केसीको गीति एल्बम ”आरोहण” विन्ध्यवासिनी म्युजिक प्रालिले प्रकासनमा ल्याएको हो जसका गीतहरु विन्ध्यवासिनी म्युजिक प्रालिको आधिकारिक युट्युव च्यानल र बिभिन्न प्लेटफर्महरु मार्फत हेर्न तथा सुन्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here