कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंबाट हुने श्रम स्वीकृति बन्द

0
97

काठमाडौं – कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । देशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार ‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनका अनुसार ‘कार्यालय खुल्लै छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here