काठमाडौंमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

0
156

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा रहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here