काठमाडौंबाट तीन जना हुण्डी कारोवारी एक करोड रूपैयाँ सहित पक्राउ

0
246

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौंको ओमबहालबाट सोमबार तीन जना हुन्डी कारोबारिलाई पक्राउ गरेको छ। उनीहरुलाई एक करोड हुन्डीसहित पक्राउ गरिएको हो। काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here