काठमाडौंको सोह्रखुट्टेमा ग्यास पड्किएर आगलागी, क्षतिको विवरण आउन बाँकी

0
29

काठमाडौं – काठमाडौंको सोह्रखुट्टेमा एक घरमा ग्यास पड्किएर आगलागी भएको छ । आगो निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगिसकेको छ । त्यस्तै घरका सिसाहरु समेत फुटेका छन् । क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ। घटना काठमाडौं महानगरपालिका वडा नम्बर १६ फलफूल चोकमा भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here