काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ र दुई थान ‘पेस्तोल’ बरामद

0
15

काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ ।
प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्ने तयारि गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here