कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सानेपामा जारी

0
12

काठमाडौं – नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा डा।आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् । आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकाका एजेन्डा लगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here