काँग्रेसको सबै क्लस्टरको मतपरिणाम आज आउँने

0
10

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सबै क्लस्टरको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो नै सबै क्लस्टरको मतगणना सकेर सार्वजनिक गर्ने तयारी गरेको भएपनि गणक कम हुँदा आज मात्रै सकिने भएको निर्वाचन समितिले जनाएको छ । समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार आज खसआर्यको लागि खसेको १७ सय र आदिवासी जनजातीको लागि खसेको २५ सय मत गनिसकेर सबै क्लस्टरको अन्तिम मतपरिणाम सार्वजनिक गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here