कमला राना मगरको पहिलो गीति कोशेली ‘तिम्रै काखैमा’ सार्वजनिक

0
174

काठमाडौं – गायिका कमला राना मगरले आफ्नो पहिलो गीति कोशेली ‘तिम्रै काखैमा’ सार्वजनिक गरेकी छन्। कमल ज्योतीको शब्द लयमा सजिएको उक्त गीतमा कमला संगै मनोज विश्वकर्माको आवाज रहेको छ। गीतको संगीत संयोजन राकेश सोनीले गरेका हुन्।
भागिरथ गाहा मगरको निर्देशन रहेको सोहि गीतको भिडियोमा सारिका केसी र मनोज विश्वकर्माको अभिनय देख्न सकिन्छ भने गीतको छायांकन महेस महरा र सम्पादन पछिल्लो पुस्ताका चर्चित सम्पादक नवीन घर्ती मगरले गरेका हुन्। गीतको बजार ब्यबस्थापन विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here