ओली पक्षको बैठकमा सहभागी भए बादल

0
38

काठमाडौं – गृहमन्त्री एबम नेपाल कम्युनिस्ट पार्टी नेकपा का सचिवालय सदस्य रामबहादुर थापा बादल अन्तत ओली पक्षमै लागेका छन् ।
बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन् । उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए । त्यसपछि पौने २ बजे सुरु भएको बैठकमा थापा सहभागी भएको स्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here