एल्बम ‘अनवरत’ मा समाबेस गीत ‘तिमि खुसि हुनु’ को भिडियो सार्वजनिक

0
278

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिले वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना तथा राजकुमार बगरको संगीतमा रहेको एल्बम ‘अनवरत’ मा समाबेस गीत ‘तिमि खुसि हुनु’ को भिडियो सार्वजनिक गरेको । जुन गीतलाई पछिल्लो पुस्ताका चर्चित गायक प्रताप दासले गाएका हुन्। भिडियोमा सृष्टि खड्का , सनिश श्रेष्ठ र प्रेम श्रेष्ठको अभिनय रहेको छ जसलाई ज्ञानेन्द्र शर्माको छायांकनमा सन्तोष राजबाहकले निर्देशन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here