एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

0
10

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ । सामाजिक संजाल ट्विटरमार्फत नेता ज्ञवालीले आफूलाई कोरोना संक्रमण भएको बताउँदै सामान्य लक्षण समेत देखिएको जानकारी गराएका छन्। यस्तै उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here