एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि

0
4

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पतिलाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार गरिएको पीसीआर परीक्षणमा केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई संक्रमण पुष्टि भएको हो। ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here