(एमसीसी) सम्झौताको विरोधमा विप्लव समूह सडकमा

0
1

काठमाडौं – नेकपा विप्लव समूहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here