एभरेष्ट ग्यालेरि मार्फत यसरि सार्बजनिक भयो चोखो माया

0
327

काठमाडौं – लोकप्रिय संगीतकार राजकुमार बगरको संगीत तथा गीतकार रमेश दर्नालको रचनामा ”तिमीलाई चोखो माया” बोलको गीत एभरेष्ट ग्यालेरिको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ । जुन गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका बिन्दु परियारको सुमधुर आवाज सुन्न सकिन्छ भने सोहि गीतको भिडियोमा पनि पछिल्लो पुस्ताकै निकै राम्रो सम्भावना बोकेका लोकप्रिय सम्पादक तथा निर्देशक बिनोद बमको अब्बल निर्देशन देख्न सकिन्छ ।
गीतमा आफ्नो अभिनय कौशलता मार्फत जनजनको मन जितिरहेका सदाबहार मोडल सनम कठायत , अनु तामांग र हिमान्जली बोहरा उत्कृष्ट अभिनय रहेको छ । यस गीतको भिडियोलाई कुशल तथा अहिलेको समयका ब्यस्त छायाँकार मुकेश हुमागाईंले खिचेका हुन् भने सम्पादन निर्देशक बमले नै गरेका हुन् ।
सबै तवरबाट उत्तिकै उत्कृष्ट बनेको यस गीत र गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रोतार्फदेखी पनि सफलताको लाखौँ लाख शुभकामना ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here