उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि

0
179

काठमाडौं – उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्‌। लक्षण सहितको कोरोना संक्रमण देखिएपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।

स्रोत : न्युज 24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here