उपत्यकाका १५९९ सहित देशभर २२५३ जनामा कोरोना संक्रमण पुष्टि

0
20

काठमाडौं – देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here