उपत्यकाका १५३१ सहित थप २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
22

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका १५३१ सहित थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here