उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु, हेर्नुहोस केके रहेछन,

0
5

उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :–

–दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
– चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
–सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
– शारीरको तौल कायम राख्ने ।
– तनावमुक्त रहने ।
– नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
– धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
– उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
– मदिरा सेवन नगर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here