आफ्नै घरको छतबाट हाम फाल्दा ५२ वर्षीया एक महिलाको घट्नास्थलमै मृत्यु

0
4

काठमाडौं – इलाममा एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन्। इलाम नगरपालिका–८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी हुन्। पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here