आज बाट तेस्रो वर्षमा प्रवेश गर्यो सामुदायिक रेडियो धुर्कोट

0
21

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालीका वडा नम्बर ४ बर्बोट रहेको सामुदायिक रेडियो धुर्कोट आज बाट तेस्रो वर्षमा प्रवेश गरेको हो समुदायकै लागी समर्पित समुदायको आबज सामुदायिक रेडियो धुर्कोट १०२.२ मेगाहर्ज भन्ने मुल मन्त्र का साथ २०76/असोज १३ गते वाट परिक्षण प्रसारण गरेको रेडियो 2076 मंसिर ७ गते बाट निमित्त प्रसारण गरेको थियो । धुर्कोट बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड वाट संचालित भएको सामुदायिक रेडियो रेडियो धुर्कोट अहिले दैनिक १७ घन्टा प्ररसाण भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here